वार्ता सकिएलगत्तै आफू निकट नेतासँग छलफल गर्दै माधव नेपाल काठमाडौं। एमाले संसदीय दलका उपनेता सुबास नेम्वाङ र उपमहासचिव विष्णु पौडेलसँग वार्ता सकेलगत्तै नेता माधव नेपालले आन्तरिक छलफल सुरु गरेका छन्। अहिले आफू निकटका सांसदहरुसँग छलफल गरिरहेका छन्। नेपाल समूहले आजै राजिनामा नदिने गरी छलफल भइरहेको एक नेताले बताए। राजिनामा बोकेर सिंहदरबार पुगेका माधव नेपालसँग छलफल गर्न प्रधानमन्त्रीले आफ्ना प्रतिनिधि पठाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्