अध्यक्ष ओलीले भनेः राजिनामा जस्तो अपराधजन्य कर्ममा कोही पनि सहभागी नहुनुहोस् काठमाडौं। नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सामूहिक राजिनामा गरी आफ्नो राजनीतिक जीवन नै समाप्त पार्ने अपराध नगर्न नेताहरुलाई आग्रह गरेका छन्। आज विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले भनेका छन्,"आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोर क्रस गर्ने जस्ता हानिकारक प्रयास भएका छन्। यस्तो कार्यलाई इतिहासले माफी दिने छैन।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्