गण्डकीमा अब कस्तो सरकार बन्ने हो? पोखरा। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजिनामापछि गण्डकी प्रदेश सरकार कस्तो बन्छ भन्ने चासो बढेको छ। संविधानको धारा १६८ को उपधारा २ अनुसार जसले बहुमत पुर्‍याउन सक्छ सोही दलको नेता मुख्यमन्त्रीमा नियुक्त हुनेछन्। तर प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभाको सदस्य मुख्यमन्त्री नियुक्त हुनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्