गण्डकी प्रदेश अंकगणितः जनमोर्चा जता, सरकार त्यता पोखरा। गण्डकी प्रदेशमा सरकार बनाउन राष्ट्रिय जनमोर्चा निर्णयक हुनेछ। गुरुङ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अविश्वासको प्रस्ताव दर्ता भएको हो। ६० सदस्यीय गण्डकी प्रदेशमा बहुमतका लागि३१ जना सांसद आवश्यक पर्छ। विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीमा प्रस्ताव गरिएका कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा कांग्रेसका १५ र माओवादीका ११ जना सांसद छन्। यस्तै जसपाले समर्थन गरेको अवस्थामा २ गरी २८ सांसद हुनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्