पार्टी एकताका लागि माधव नेपालको ६ बुँदे प्रस्ताव काठमाडौं। एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई ६ बुँदे प्रस्तावसहितको पत्र पठाएका छन्। नेपालले एकता प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने चेतावनी दिएका छन्। अदालतको फैसला विपरीत महाधिवेशन आयोजक कमिटी गठन, एमालेको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटी खारेज, ३० सांसदलाई स्पष्टीकरण पत्र र चार जनालाई कारबाही गरिनुु गल्ती भएको औंल्याइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्