प्रधानमन्त्रीले आज संसदमा विश्वासको मत लिने काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिदैछन्। दिउँसो १ बजे बस्ने बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्। कोरोना संक्रमित सांसदहरुले पनि मतदानमा सहभागी हुने व्यवस्था गरिएको छ। प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न १३६ सांसद आवश्यक छ।ओलीको दल एमालेका १२१ सांसदमात्रै छन्। यद्यपि एमालेको माधव नेपाल समूह पार्टी विवाद समाधानमा अध्यक्ष ओली तयार नभए राजीनामा दिने चेतावनी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्