बाबुराम भट्टराईले दिए प्रधानमन्त्री ओलीलाई हटाउनुपर्ने चार कारण काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टारईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट बिदाई गर्नुपर्ने चार कारण दिएका छन्। “कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको, संविधान विपरीत संसद विघटन गरेर र२/३ नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको, संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको र खोप/औषधि खरिदमा समेत भ्रष्टाचार गरेको,” उनले कारण ट्वीटरमा लेखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्