नेपाल पक्षले पार्टीको ह्विप नमान्ने काठमाडौं। माधवकुमार नेपाल पक्षले आजको संसद बैठकमा अनिवार्य उपस्थिति हुन गरेको पार्टीको ह्विप नमान्ने भएको छ। बैठकमा अनुपस्थित हुने निर्णय गरेसँगै उक्त समूहले पार्टीको ह्विप नमान्ने देखिएको हो। एमाले संसदीय दलले आफ्ना सदस्यहरुलाई अनिवार्य आजको बैठकमा उपस्थित हुन र प्रधानमन्त्रीले लिने विश्वासको मतको पक्षमा मत हाल्न ह्विप जारी गरिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्