![](https://img.dekhapadhi.de/uploads/posts/1620030599.Mawobadi kendra.png)
प्रधानमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मत हाल्ने माओवादीको निर्णय
काठमाडौं। नेकपा माओवादीले प्रधानमन्त्रीले आज लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। यस्तै माओवादीले प्रधानमन्त्रीको तयारीअनुसार पार्टीले आगामी कदम अघि बढाउने पनि बताएको छ।
प्रतिक्रिया दिनुहोस्