माओवादीले बहुमतीय सरकार बनाउने पहल गर्ने काठमाडौं। नेकपा माओवादीले बहुमतीय सरकार बनाउने पहल थाल्ने बताएको छ। विश्वासको मत नपाउँदा पनि प्रधानमन्त्रीको राजिनामा नआए अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी माओवादीको रहेको छ। माओवादीका एक नेताले भने, ‘प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव लैजाने ठाँउ खुल्ला राखेका छौं। अन्य दलसँग पनि छलफल अघि बढ्छ। संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बनाउने पहल सुरु हुन्छ’, ती नेताले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्