एमालेका नेता योगेस भट्टराई भन्छन्- वार्ता सकरात्मक छ, सग्लो एमालेको पक्षमा छौं काठमाडौं। नेकपा एमालेका नेता योगेस भट्टराईले वार्ता सकरात्मक रहेको बताए। "हामी आशा गर्छौं, समय छ। देशभरका जनताले संग्लो एमाले चाहेका छन्। यस चाहनालाई कसैले पनि नजरअन्दाज नगरोस्। त्यही सिलसिलामा छलफल गर्यौं। अझ छलफल हुन्छन्। पार्टीको एकतालाई बचाउन सहयोग पुग्छ भनेर हामीले राजिनामा नदिने निर्णय गरेका हौं। कुनै संबैधानिक धाराको पक्षमा छैनौं। संग्लो एमालेको पक्षमा छौं," उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्