संसदको अधिवेशन आजै अन्त्य हुनसक्ने काठमाडौं। प्रतिनिधिभाको विशेष बैठक आजै अन्त्य हुन सक्ने भएको छ। प्रधानमन्त्रीले विश्वासको मत लिने प्रायोजनका लागि आह्वान भएको विशेष अधिवेशन भएका कारण यो काम सम्पन्न भएसँगै अधिवेशन अन्त्य हुनेछ। ‘यो अधिवेशनको अरु कुनै महत्व छैन। अझै यो नेपालको इतिहासकै छुट्टै अधिवशेन हो।’ अधिवक्ता तथा राष्ट्रियसभा सदस्य रामनारायण विडारीले भने। सरकारले अधिवेशन अन्त्य वा सुरुका लागि राष्ट्रपति समक्ष पेश गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्