कोरोनाविरुद्धको लडाइँ एकजुट होऔं : प्रधानमन्त्री ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान कोभिड-१९ को रोकथाम र उपचारमा केन्द्रित रहेको बताएका छन्। उनले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै कोरोना नियन्त्रणका लागि प्रभावकारी रुपमा काम गरिरहेको बताए। कोभिडविरुद्धको लडाइँलाई पक्ष र विपक्षको विषय नबनाई लड्नुपर्ने बताए। अर्थतन्त्रलाई असर पार्ने र विश्वलाई नै आक्रान्त बनाएको प्रष्ट पारे। विचारका भिन्नताहरुलाई छाडेर एकजुट हुनुपर्ने धारणा राखे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्