संसदमा प्रधानमन्त्री ओलीले भने- सत्यलाई पछ्याएर निर्णय गर्नुपर्ने अवस्था छ काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि विचार, आग्रह र स्वार्थबाट निर्देशित नभइ सत्यलाई पछ्याएर निर्णय गर्नुपर्ने अवस्था आएको बताएका छन्। संसदमा विश्वासको मत माग्दै उनले भने, "हामी सार्वभौम जनताको प्रतिनिधित्व गरेर यहाँ छौं। हामी उनीहरुको भावना र हितको प्रतिनिधित्व गर्छौं। सच्याईलाई पछुयाउने हो भने वर्तमान सरकार कुनैपनि पक्षले अविश्वास गर्न सक्दैन," उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्