सगरमाथा संवाद आगामी अक्टोबरमा गर्ने तयारी काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यसै वर्षको अक्टोबरमा सगरमाथा संवादको आयोजना गर्ने जनाएका छन्। आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन्। सगरमाथा संवादको पहिलो सम्मेलन गत वर्ष गर्ने तयारी गरिएको थियो। तर कोरोना भाइरस महामारीका कारण स्थगन गरिएको थियो। सगरमाथा सम्वादमा जलवायु परिवर्तन र यसका असरका बारेमा विश्वभरबाट पाहुना बोलाई छलफल गरिने तयारी रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्