प्रचण्डले प्रधानमन्त्रीलाई भने ‘इनफ ईज इनफ’
काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिए लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्मअनुसार हुने सुझाव दिएका छन्। संसदमा बोल्दै अध्यक्ष दाहालले भने। ‘संसद पुनःस्थापना भएकै दिन नैतिकताका हिसाबले राजिनामा दिन उचित हुने कुरा राखेको थिएँ। आज पनि त्यही भन्छु। ’ उनले प्रधानमन्त्रीलाई संसदले विश्वासको मत नदिने थाहा हुँदा पनि मत माग्नुलाई लोकतान्त्रिक अभ्यास भएको बताए।
प्रतिक्रिया दिनुहोस्