प्रचण्डले भने- सबैले विपक्षमा भोट हालौं,नयाँ इतिहास बन्छ
काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहालले संसदमा सवै सदस्यहरुलाई प्रधानमन्त्रीको विपक्षमा मत हाल्न आग्रह गरेका छन्। संसद बैठक उनले भने, "प्रधानमन्त्री जीले सवैलाई पक्षमा मत हाल्न भन्नुभयो। म भन्छु सवैले विपक्षमा भोट हालौं, एउटा ईतिहास बन्छ।"
प्रतिक्रिया दिनुहोस्