प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्नः विश्वासको मत लिने अर्को विघटनको बाटो त होईन? काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संसद विघटनको बाटो तय गर्न गालेको हो कि भन्ने प्रश्न गरेका छन्। संसद बैठकमा बोल्दै उनले भने, ‘विश्वासको मत प्राप्त हुँदैन। संविधानको अर्को धारामा जान्छु। फेरि यो संसदलाई विघटन गर्छु र मध्यावधिमा जान्छु भन्ने भएको त होइन जनताले प्रश्न गरेका छन्।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्