यहाँ बोल्दा म खुशी छैनः प्रचण्ड काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहालले सरकारको विश्वासको मत लिनुपर्ने यो परिस्थितिमा बहस गर्नुपर्दा खुशी नलागेको बताएका छन्। प्रधानमन्त्रीले विश्वासको मत लिने बैठकमा बोल्दै उनले भने, “म यो मञ्चबाट बोल्दै गर्दा खुसी छैन। हामीले के सोचेर संविधान बनायौं। तर,अहिले फेरि नेपाल दुष्चक्रतिर फस्दै गएको देख्दा म साँच्चै खुसी छैन । सांसदको जोडघटाउ र अविश्वास प्रस्तावले सन्तुष्टि प्राप्त नभएको उनको भनाइ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्