उपेन्द्र यादवको प्रश्नः कुन नैतिकताले विश्वासको मत माग्दै हुनुहुन्छ प्रधानमन्त्री ज्यूँ काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले सम्झौता गरेर कार्यान्वयनमा धोखा दिएकोप्रति असन्तुष्टि व्यक्त गरे। प्रतिनिधिसभाको दोस्रो बैठकमा उनले भने, “जुन प्रतिनिधिसभाको विघटन गर्नुभयो, त्यही संसदमा कुन नैतिकताले विश्वासको मत माग्दै हुनुहुन्छ, हामी कसरी मत दिने?” सरकारले संघीयतालाई समाप्त पार्न खोजेको बताउँदै विकृत्त रुपमा प्रकट गर्न खोजेको बताए। विगत तीनवर्षमा समावेशीतालाई समाप्त पार्न खोजेको आरोप लगाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्