संसदमा माधव नेपाल र खनालको सिट खाली काठमाडौ। संसदमा नेता माधवकुमार नेपाल र झलनाथ खनाल अनुपस्थित देखिएको छ। संसदको तल्लो रोको पहिलो सिटहरु प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री र उच्चस्त नेताहरुलाई छुट्याइएको थियो। जुन छुट्याइएका सिट खाली देखिएको छ। बिहान मात्र उक्त समूहले आजको बैठकमा नजाने निर्णय गरेको थियो। तर नेपाल पक्षका कतिजना सांसद अनुपस्थित छन् भन्ने सम्बन्धमा भने यकिन भइसकेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्