संसद्मा प्रधानमन्त्रीले मागेको विश्वासको मतमाथि मतदान सुरू काठमाडौं। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले मागेको विश्वासको मतमाथि मतविभाजन सुरू भएको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिन्नँ भन्नेले सभामुखको बायाँ र दिन्छु भन्नेले दायाँतर्फ रहेको उपकक्ष लविमा गएर मत दिनुपर्ने व्यवस्था छ। तटस्थ रहने सदस्यले भने सभामुखको पछाडी रहेको लबिमा गएर मत हाल्ने व्यवस्था गरिएको छ। कोरोना पोजिटिभ भएका सांसदहरुले भने अर्को हल लोत्सेमा मतदान गर्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्