पार्टीको ह्विप नमान्नु गम्भिर घटना हो कारबाहीको प्रक्रिया अघि बढ्छ काठमाडौं। नेकपा एमालेका मुख्य सचेतक विशाल भट्टराईले पार्टीको ह्विप उलंघन गरी बैठकमा उपस्थित नहुनुलाई गम्भिर रुपमा लिएको बताएका छन्। उनीहरुलाई राजनीतिक दल सम्वन्धि ऐन र नेकपा एमालेको संसदीय विद्यान अनुरुप कारबाही अघि बढ्ने स्पष्ट पारे। उनले भने- यो गम्भिर अनुशासन उल्लंघन हो। कस्तो र के कारबाही गर्ने सम्वन्धमा संसदीय बोर्ड र पार्टी कमिटीले निणर्य गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्