नयाँ सरकार गठनका लागि छलफलमा जुट्दै दलहरु काठमाडौं। राष्ट्रपतिले ३ दिनको समयसीमासहित बहुमतीय सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी दलहरु छलफलमा जुट्ने भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठनका लागि छलफल गर्ने तयारी गरेका हुन। विभिन्न दलसँग अपराह्न पछि छलफलको तयारी रहेको बताईएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्