एमाले नेता सुर्य थापा लेख्छन्, सुकेको पात झर्छन चिन्ता नगरौं
काठमाडौं। नेकपा एमालेका नेता एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार २०७५ जेठ २ नभइ २०७५ जेठ २ तर्फ अगाडि बढ्नु पर्ने तर्क दिएका छन्। आज ट्वीट गर्दै नेता थापाले लेखेका छन,"आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्नेहरुको गद्दारी क्षम्य हुन सक्दैन। नेता जन्माउने-बनाउने पार्टी र जनताले हो। महान शुद्धीकरण र सुदृढीकरणको प्रक्रियामा अघि बढौं। सुकेका पात झर्छन चिन्ता नगरौं।"
प्रतिक्रिया दिनुहोस्