राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी भन्छन्- गण्डकीमा परिणाम भोलि देखिन्छ काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशमा भोलि परिणाम देखिने बताएका छन्। देखापढीसँग कुरा गर्दै अध्यक्ष केसी भन्छन- पार्टीले सांसद बनाउने तर पार्टीको निर्देशन नमान्ने गलत प्रवितिको विकास भएको छ। "प्रदेश प्रतिगमनलाई विस्थापित गर्ने प्रयास जारी छ। परिणाम के हुन्छ भोलि देखिन्छ," उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्