महेश बस्नेतको दाबी : उपेन्द्रले महन्थ र राजेन्द्र पक्षका तीन सांसदलाई अपहरण गरे
काठमाडौं। नेकपा एमालेका नेता महेश बस्नेतले महन्थ ठाकुर र राजेन्द्र महतोलाई समर्थन गर्ने तीनजना सांसदलाई अपहरण गरेको आशंका व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज बाबुराम र उपेन्द्र यादवहरूले महन्थ ठाकुर र राजेन्द्र महतोलाई समर्थन गर्ने तीनजना सांसदहरूलाई कहाँ लुकाएर राख्नु भएको छ? के तिनीहरू अपहरणमा परेका होइनन्?’
प्रतिक्रिया दिनुहोस्