जनमोर्चाले सोध्यो प्रदेशसभा सदस्य थापालाई स्पष्टीकरण काठमाडाैं।राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई स्पष्टीकरण सोधेको छ । प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर गर्न दिएको पार्टी निर्देशन पालना नगरेको भन्दै स्पष्टीकरण सोधेको हो।वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गरेको समयसीमा ४ बजे सकिदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्