जसपाका शीर्ष नेताको बैठक पार्टी कार्यालय बालकुमारीमा जारी काठमाडौं। जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक जारी छ। आज पार्टी कार्यालय बालकुमारीमा शीर्ष नेताहरुको बैठक जारी रहेको जसपाका एक नेताले देखापढीलाई बताए। बैठकमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई सहभागी छन्। छलफलका लागि अध्यक्ष ठाकुरलाई बाबुरामले प्रस्ताव गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्