गण्डकी प्रदेशः थापाले प्रदेश प्रमुखलाई पठाए तटस्थ रहेको जानकारी पत्र पोखरा। राष्ट्रिय जनमोर्चाका सांसद कृष्णबहादुर थापाले आफू तटस्थ रहेको जानकारी सहितको भिन्नै पत्र प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पठाएका छन्। उनले आफूलाई पार्टीले गरेको कारबाही गैरकानूनी रहेको बताएका छन्। उनले आफू पार्टीको कामको सिलसिलामा बागलुङमा रहेको जनाएका छन्। थापालाई राजपाकले कार्बाही गरेको जानकारी सचेतक पियारी थापाले सभामुख नेत्रनाथ अधिकारीलाई बुझाएकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्