कांग्रेसद्वारा स्वास्थ्य सामग्रीका लागि हवाई ढुवानीको प्रबन्ध माग काठमाडौं। कांग्रेसले स्वास्थ्य सामग्री तथा उपकरण आयातका लागि हवाइ ढुवानीको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ। नेपाली कम्पनीले खरीद गरेका स्वास्थ्य सामग्री तथा उपकरण हवाइजहाजका अभावमा ढुवानी हुन नसकी चीनका विभिन्न विमानस्थलमा अलपत्र रहेको छ।कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज वक्तव्य जारी गरी अविलम्ब स्वास्थ्य सामग्री तथा उपकरणको हवाइ ढुवानीको प्रबन्ध गर्न ध्यानाकर्षण गराएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्