गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले लिए सपथ पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्रीमा पुन: नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनियताको सपथ लिएका छन्।आज केही बेर अघि मुख्यमन्त्री गुरुङलाई प्रदेश प्रमुख सीता पौडेलले सपथ खुवाएकी हुन् । विपक्षी दलले बहुमत पुर्‍याउन नसकेपछि ठूलो दलको हैसियतमा प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्रीमा पुनः नियुक्त गरेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्