बहुमतीय सरकार गठनको समयसीमा सकिँदै काठमाडौं। बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ। आज राति ९ बजेसम्म दुई वा दुईभन्दा बढी दलले बहुमतको दाबीसहित प्रधानमन्त्री नियुक्तका लागि राष्ट्रपति समक्ष पेस गरिसक्नुपर्ने छ। २७ गते प्रधानमन्त्रीले संसदमा मागेको विश्वासको मतको पक्षमा बहुमत नपुगेपछि सोहि दिन राति राष्ट्रपतिले संविधानको धारा ७६(२) बमोजिम बहुमतीय सरकार गठनका लागि आह्वान गरेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्