अन्तिम समयमा प्रधानमन्त्रीको 'नयाँ अस्त्र' काठमाडौं। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतीय सरकार गठन प्रक्रियाको अन्तिम समयमा नयाँ अस्त्र फ्याकेका छन्। आज पार्टीको स्थायी कमिटी बैठकमा ४ नेतालाई गरिएको निलम्बन फुकुवा गर्ने प्रस्ताव प्रधानमन्त्री ओलीले नै गरेका थिए। निलम्बन फुकुवा गरेपछि माधव नेपाल पक्षलाई राजीनामा दिन अझै नैतिक संकट पर्ने देखिन्छ। निलम्बन फुकुवाको निर्णयले राजनीतिमा फेरी नयाँ तरंग ल्याईदिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्