क्याप्टेन थापाको घरमा प्रधानमन्त्री ओली र नेपाल वार्ता काठमाडौं।नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच अहिले दुई बजेबाट क्याप्टेन रामेश्वर थापाको निवासमा वार्ता सुरु भएको छ। नेता नेपालको आग्रहमा क्याप्टेन थापाको घरमा वार्ता सुरू भएको हो। ओलीले आज नेपालसहित चार नेतामाथिको कारबाही फिर्ता लिएपछि नेपाल वार्ताको लागि तयार भएका हुन्। एमालेको एकता कायम राख्न दुवै नेताले अहिले तत्परता देखाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्