एमालेले नेपालसहित नेताहरूलाई निलम्बन फिर्ताको पत्र पठायो काठमाडौं। नेकपा एमालेले निलम्बन फुकुवाको पत्र काटेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल वार्तामा रहेकै समयमा चारैजनालाई पत्र पठाएको हो। स्थायी कमिटीले गरेको निर्णयबमोजिक प्रक्रिया अघि बढाइएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए। यसअघि २०७७ चैत १६ गते प्रतिनिधिसभा सदस्यबाहेक अन्य पदमा निलम्बन गर्ने निर्णय एमालले गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्