राजीनामाको समय घर्कियो
काठमाडौं। माधव नेपालपक्षले राजीनामा दिने समय घर्किएको छ। उक्त समूहले सुरुमा ४ बजेसम्मको समयसीमा दिएको थियो। यता प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालको वार्ता भने सकिएको छैन। राजीनामा बुझाउने अफिस समय भने ५ बजेसम्म रहेको संसद सचिवालय स्रोतले बताएको छ।
प्रतिक्रिया दिनुहोस्