ओली-नेपाल वार्तामा कार्यदल बनाउने सहमति, राजीनामा दिने विषय टर्‍यो काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच भएको वार्तामा पार्टीको विवाद मिलाउन कार्यदल बनाएर अगाडि बढ्ने सहमति भएको छ। वार्ता सकिएपछि बाहिरिने क्रममा नेता नेपालले भने,"विवाद मिलाउन छिट्टै कार्यदल बनाउने कुरा छ। तत्कालको लागि राजीनामा दिने विषय टरेको छ। "
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्