प्रचण्डलाई अर्को धक्का काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने माओवादी अध्यक्ष पुष्पकमल दाहालको एकसूत्रीय योजना विफल भएको छ। प्रधानमन्त्री ओलीलाई हटाउन नै उनले नेपाली कांग्रेस र जसपाका उपेन्द्र यादवसम्मलाई विश्वासमा लिएका थिए। माधव नेपालपक्षसँग सहकार्यमा उद्यत् बनेका प्रचण्डले अन्ततः सङ्ख्या नपुगेकै कारण बहुमतीय सरकारको लागि दाबी गर्न सकेनन्। ओली सरकारले नै चुनावसम्म गराउने अवस्था बनेपछि प्रचण्डलाई धक्का लागेको विश्लेषण यतिखेर राजनीतिक वृत्तमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्