प्रधानमन्त्री ओलीले शपथ लिन अक्षय तृतीयको दिन नै किन रोजे? काठमाडौं।एमाले अध्यक्ष केपी शर्मा ओली हिजो तेस्रोपटक प्रधानमन्त्री भए, तर उनले शपथ लिएनन्। किन त?प्रधानमन्त्री निकट स्रोतकाअनुसार आज अक्षय तृतीया अर्थात महाभारत युगको समाप्ति र सत्ययुगको सुरुवात भएको दिन हो।आजकै दिन द्वापर युग समाप्त भई त्रेता युग सुरु भएको हो।आजको दिन असाध्यै शुभ मानिन्छ र नयाँ कामको सुरुवात गर्न आज साईत हेरिरहनु पर्दैन।यसैकारण प्रधानमन्त्रीले शपथका लागि आजका दिन रोजेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्