हाम्रो बटमलाइन मान्न प्रधानमन्त्री तयार हुनुभएको छ : नेता नेपाल काठमाडौं। नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टीलाई २०७५ को जेठ २ मा फर्काउने सहमति भएको बताएका छन्। संसद भवन परिषद्मा कुरा गर्दै नेता नेपालले आफूहरुको बटमलाइनमा प्रधानमन्त्री ओली सहमत भएको बताए। अन्य विषयमा भने कार्यदल बनाएर थप छलफल हुनेसमेत उनले स्पष्ट पारे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्