प्रधानमन्त्री ओलीले वार्तामा बादललाई किन राखे? काठमाडौं। आज पहिलोपटक नेकपा एमालको प्रधानमन्त्री ओली समूह र माधव नेपाल समूहको सामूहिक छलफल भएको छ। छलफलमा रामबहादुर थापा बादलसहित अन्य नेताहरू सहभागी छन्। छलफलमा थापा सहभागी भएको विषय निकै चासोको रूपमा हेरिएको छ। थापालाई आजको छलफलमा राखेर कतै प्रधानमन्त्रीले आफूले बादललाई नछाड्ने सन्देश दिन खोजेका त होइनन्? राजनीतिक वृत्तमा चर्चाको विषय बन्न थालेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्