नेपाल पक्षको एकसूत्रीय बटमलाइन– २०७५ जेठ २ काठमाडौं। माधव नेपाल समूहले संयुक्त बैठकमा पनि उही २०७५ जेठ २ अनुसार नै पार्टी अघि बढ्नपर्ने माग राखेका छन्। ओली र नेपालपक्षको जारी छलफलमा सहमतिको लागि पेश गरेको प्रस्तावमा मुख्य रूपमा जेठ २ मै फर्कने रहेको बताइएको छ। यसपछि एमालेकालीन स्थायी कमिटीले निर्णय गरेर मात्र अघि बढ्नुपर्नेमा उक्त छलफलमा जोड दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्