नेकपा एमालेको छलफल सम्पन्न : जेठ २ कै सेरोफेरामा सहमति खोज्ने प्रयास
काठमाडौं। नेकपा एमालेका दोस्रो तहका नेतासहित प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ। वार्ता करिब ३ घण्टा चलेको थियो। २०७५ साल जेठ २ कै सेरोफेरोमा रहेर सहमति खोज्ने प्रयास भएको छलफलमा सहभागी एक नेताले बताए।
प्रतिक्रिया दिनुहोस्