ओलीसँग माधव मिल्दा क–कसलाई घाटा ?
काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच मिलेर अघि बढ्ने सहमति भएपछि सबैभन्दा ठूलो घाटा विपक्षी दलहरुलाई भएको छ। अन्तिम अवस्थामा बिहीबार नेता नेपालले ओलीलाई साथ दिएपछि कांग्रेस र माओवादी केन्द्रलाई बढी घाटा भएको हो। ओलीसँग मिल्नुअघि नेता नेपालले आफूहरुले राजीनामा दिएर प्रधानमन्त्री ओलीको विकल्प दिने कांग्रेस सभापति शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई बचन दिएका थिए।
प्रतिक्रिया दिनुहोस्