डा.बाबुराम भट्टराईको स्विकारोक्ति–मैले प्रधानमन्त्रीलाई भेटेको हो काठमाडौं।पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका नेता डा.बाबुराम भट्टराईले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको बताएका छन्। “प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो–महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो। मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊँ भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ।अझै पनि धारा७६(५)बमोजिम बनाउन सकिन्छ।सोचौं!”, भट्टराईले ट्वीटरमा लेखेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्