ओली नेपाल छलफल, कार्यदलमा रहने संङ्ख्या र नाम टुङ्ग्याउने
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच आज छलफलको तयारी भएको छ।समस्या समाधानका लागि गर्ने भनिएको कार्यदल गठनका लागि दुई नेताबीच छलफलको तयारी भएको बताइएको छ।कार्यदलमा रहने सदस्य संङ्ख्या र नामको टुङ्गो लगाउने तयार रहेको नेताहरुले बताएका छन्।२०७५ जेठ २ कै पेरिफेरिमा रहेर सहमति खोज्न कार्यदल गठन गर्ने सहमतिओली र नेपालबीच वैशाख ३० गते भएको छलफलमै भएको थियो।
प्रतिक्रिया दिनुहोस्