जसपाका महन्थ र उपेन्द्रबीच वार्ता हुँदै काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच भेटवार्ता हुँदैछ। बालकुमारीस्थित पार्टी कार्यालयमा अहिले १ बजेपछि वार्ता हुने जसपाका नेता डा.सुरेन्द्र झाले देखापढीलाई बताए। हिजो उपेन्द्र पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चोरबाटोबाट वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउनु अवैधानिक भएको ठहर गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्