जीवन रक्षाका लागि गर्नुपर्ने कुनै कसुर बाँकी नरहोस् : प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आम सर्वसाधारणको जीवन रक्षाका लागि चालिनुपर्ने कुनै पनि कसुर बाँकी नराख्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्। आजको सीसीएमसीको बैठकमा प्रधानमन्त्री ओलीले जीवन रक्षाको लागि गर्नुपर्ने सबै कदम तत्काल चाल्न निर्देशन दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। दिनमा हुने काम घण्टामा र हप्तामा हुने काम दिनमा गर्न प्रधानमन्त्रीले निर्देशन दिएको ज्ञवालीले उल्लेख गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्