बादललाई कार्यदलमा नराख्नुको सन्देश के हो? काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताकुमार माधव नेपालबीच आज सौहार्दपूर्ण वार्ता सम्पन्न भएको छ। वार्ता सकारात्मक रहेको ओली र नेपाल दुवैबाट स्पष्ट झल्किन्थ्यो। आजै १० सदस्यीय कार्यदल पनि गठन गरिएको छ। तर बादल भने कार्यदलमा अटाएनन्। यसलाई कतिपय नेताले विवाद समाधानउन्मुख भएको बताइरहेका छन्। यसअघि भएको वार्तामा बादललाई पनि सहभागी गराएपछि माधव पक्ष रुष्ट बनेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्